सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मल्टिस्टारर फिल्म ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पहिलो पोस्टरमार्फत पाँच पाण्डवको परिचय गराएको निर्माण पक्षले दोस्रो पोस्टरमार्फत द्रोपदीको चरित्र सार्वजनिक गरेको हो । फिल्ममा द्रोपदीको भूमिकामा इभा गिरी देखिएकी छन् । रातो पोसाक र हल्का गहनामा सजिएकी इभाको लुक्सले