सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘माइली’मा कुसुम शर्मा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्ममा कुसुमले अभिनय गर्न लागेकी हुन् । मोडल कुसुम गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी हुन् । फिल्म युनिटले कुसुमको पोस्टरलुक

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com