सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भ्वाइस अफ किड्स सिजन ३ कि फाइनलिस्ट द्वितिका प्रधानले गीत रेकर्डिङ सम्पन्न गरेकी छिन । उनले नक्सालस्थित अकोस्टिक स्टुडियोमा गित रेकर्डिङ गरेकी हुन् । शो गितको शब्द केवल तामाङको रहेको छ भने गितमा सङ्गीत ताराप्रकाश लिम्बूले भरेका छन् । द्वितिका प्रधान अहिले नौ