सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘पर्खी बसें तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ । पुस २७ गते प्रदर्शन तय गरिएको फिल्म राजाराम बुढाथोकीले निर्माण गरेका हुन् भने यसबाट अभिनेता किरण श्रेष्ठसँगै अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् । निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसें’ झैँ यसपटक

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com