सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चलचित्र ‘पिताम्बर’ हेरेपछि गरे सेलिब्रेटीहरुले निर्देशक कृषा को तारिफ

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – समिक्षात्मक रुपमा तारिफ पाएको चलचित्र ‘पिताम्बर’लाई सेलिब्रेटीहरुले हेरेका छन्। मंगलबार सिटी सेन्टरको बिग मुभिजमा हेर्न पुगेका अधिकांश चलचित्रकर्मीले निर्देशक कृषा चौलागाईको काम मन पराएका छन्। चलचित्र हेरेर बाहिरि आएपछि अभिनेता केदार घिमिरेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। उनले भने,‘एकदम राम्रो लाग्यो। सबैजनाको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com