सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘तै चुप मै चुप’ को निर्माण घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो । सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने चलचित्र

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com