सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


आ बाट आमा’ मा सिमरन पन्त अनुबन्ध, पल शाहसँग जोडी बाँधिदै 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस चलचित्रमा उनी अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन्। सिमरनले यसअघि चलचित्र ‘होस्टेल ३’ मा अभिनय

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com