सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


महायज्ञमा ‘परदेशी २’ टिमलाई भव्य स्वागत तथा सम्मान

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दशैंको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’ यतिबेला प्रचार–प्रसारमा जोडतोडले लागिपरेको छ । फिल्म प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ । निर्माण टिमले यतिबेला एकातर्फ काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com