सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘एक्टर’को छायांकन  सुरु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘एक्टर’को छायांकन  सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । फिल्मको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थिती थिए । उनीहरुले क्यामेरा पुजा गर्दै भगवान्सँग आर्शिवाद थापेका थिए ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com