सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


क्युट एण्ड साइन ब्युटी हब सञ्चालनमा, पूजाले गरिन उद्घाटन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: ललितपुरको जावलाखेलमा क्युट एण्ड साइन ब्युटी हब सञ्चालनमा आएको छ । हबको शुक्रबार अभिनेत्री पूजा शर्माले रिबन काटेर शुभारम्भ गरिन् । अभिनेत्री पूजाले हबको सफलताको कामना गर्दै सुरुवाती दिनमा सफलताका लागि सकारात्मक कुरा सम्झनुपर्ने बताइन् । ‘सुरुवाती दिन आफ्ना लागि ठूलो समय

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com