सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नाटकबाट फिल्ममा आउने पछिल्लो नाम हो, किरण श्रेष्ठ । सङ्ख्याको हिसाबले तेह्र (१३) नाटकमा अभिनय गरिसकेका मण्डला थिएटरका किरणले फिल्मतर्फको यात्रा सुरुआत गरेका छन् । चर्चित अभिनेता दयाहाङ राई विद्यार्थीको रुपमा चिनिएका किरणले ‘पर्खि बसें तिमीलाई’ मार्फत डेब्यु गर्न लागेका हुन् । माघेसंक्रान्ति