सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ: शर्मिला पाण्डे निर्मित फिल्म ‘परस्त्री’ टिम अहिले प्रमोसनको लागि मुम्बई पुगेको छ। नेपाल प्रमोसन सकेर मुम्बई पुगेको टिम मुम्बई प्रिमियरको तयारीमा जुटीसकेको छ। निर्मात्री पाण्डेसहित निर्देशक सुरज पाण्डे तथा फिल्मका कलाकारहरु अहिले मुम्बईका नेपाली माझ फिल्मको प्रचार गर्न व्यस्त छन। आइतबार निर्माण टिमको मुम्बईमा