सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पाँच हजार भन्दा बढी गीतहरूमा आवाज दिइसकेका गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com