सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘घरज्वाइँ’को अफिसियल टिजर सार्वजनिक

काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को अफिसियल टिजर सार्वजनिक गरिएको छ।  केहि दिन अघि फस्ट लुक पोस्टर सार्वजनिक गरेको निर्माण टिमले अब भने फिल्मको प्रचार स्वरुप टिजर सार्वजनिक गरेको हो। सार्वजनिक १ मिनेट ५८ सेकेन्ड लामो टिजर दया र मिरुनाको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com