सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


यस्तो बन्यो ‘दयारानी’को टिजर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। फिल्मक निर्माण टिमले केहि दिन अघि फिल्ममा समावेश ‘चोरी चोरी’ बोलको गीत सार्वजनिक गर्दै प्रचार सुरु गरिसकेको थियो।  अब भने प्रचारलाई तिव्र बनाउँदै निर्माण टिमले फिल्मको टिजर

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com