सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


फिल्म ‘केटि हराएको सुचना’ बन्ने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : फिल्म ‘केटि हराएको सुचना’ बन्ने भएको छ। सोमबार निर्माण टिमले फिल्मको घोषणा गर्दै मुख्य कलाकारहरु पनि फाइनल गरेका छन। दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्मको सोमबार स्क्रिप्ट पूजा गर्दै मुख्य कलाकारको बारेमा जानकारी गराईएको हो। फिल्ममा नायक नाजिर

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com