सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


नीता ढुङ्गानाले निर्देशन गर्ने चलचित्र ‘सुख दुःख’ मा मिथिला शर्मा अनुबन्ध

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक तथा निर्मात्री समेत रहेकी अधिकारीले चलचित्रका लागि अनुबन्ध गरेकी हुन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो। अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com