सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


माग्ने बुढा : ६१ लाख पारिश्रमिक लिएको छैन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा, ‘माग्ने बुढा’ अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले आफुले चलचित्र ‘माग्ने राजा’ बाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको छैन भनेर स्पष्टीकरण दिएका छन्। उनि भन्छन् ‘मैले त्यो रकम लिएको होइन । कति रकम

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com