सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘रेलिमाई’मा सुनिल र कविताको ठुम्का

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ: गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुर्यकुमार परियारको शब्द, नविन परियारको संगीत, सुनिल परियारको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ । सुनिल क्षेत्री निर्देशित भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपाने

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com