सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


प्रकाश सपुत र स्वस्तिमा खड्काको चलचित्र ‘वसन्त’ को मन छुने ट्रेलर सार्वजनिक 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को ट्रेलर शनिवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । ४ मिनेट ५ सेकेन्ड लामो चलचित्रको ट्रेलरले नेपाली समाजमा जातप्रथाका कारण उत्पन्न हुने जातीय विभेदलाई चलचित्रमा प्रस्तुत गरिएको छ । ट्रेलरमार्फत चलचित्रले नेपाली

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com