सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘आ बाट आमा’ को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज,अधिकांश सकरात्मक प्रतिक्रिया

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’को टिजरले २ दिनमै वान मिलियन भ्युज कटाउन सफल भएको छ। युटुबमा रिलिज भएको छोटो समयमा नै ११ लाख भ्युज कटाएको हो। यो समाचार तयार पर्दासम्मको समयमा हो। त्यसैगरि ५२ हजार लाइक दर्शकले यस टिजरलाई गरेका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com