सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


जापानमा ‘पुजार सार्की’लाई एकसाथ १५०० दर्शकले फिल्म हेरे

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गत बिहीबार रिलिज भएको फिल्म ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक एकसाथ १५०० दर्शकले फिल्म हेरेका हुन्। उक्त शोमा सहभागी हुन नेपालबाट यस फिल्मका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com