सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली चलचित्र ‘कर्मा’ को नायीका उपासना सिंह ठकुरीको क्यारेक्टर लुक्स चलचित्र निर्माण टिमले सार्वजनिक गरेको छ । चलचित्रमा उपासना अभिनेता विपीन कार्कीको अपोजिटमा रहेकी छिन् । सार्वजनिक लुक्समा उनी सामान्य कुर्था-सुरुवालमा देखिएकी छिन् । उपासनाको क्यारेक्टर बाहेक