सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘वरिष्ठ बलराम’ को ‘न्यौली बनैमा’ गीतलाई ५ मिलियन भ्यूज, ट्रेलर दर्शकमाझ लोकप्रिय

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर प्रदर्शनमा आउन लागेको  चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएको छ  । ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com