सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएको छ । ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र