सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालमा ट्रान्सजेन्डर समुदायको कथालाई पर्दामा उतार्ने प्रयास स्वरूप अभिनेता नाजिर हुसेनले पारालैंगिक महिलाको भूमिकामा अभिनय गरेको चलचित्र ‘गुन्यो चोलो’ आगामी भदौ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको पहिलो गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गर्दै