सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘कर्मा’मा उपासना सिंह ठकुरी र मुकुन भुषाल फाईनल

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ । यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो । यसैबीच चलचित्रको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल पनि

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com