सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


अनमोलको ‘जेरी : अन टप’को एडभेन्चर पोस्टर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अनमोल केसी र आना शर्मा स्टारर चलचित्र ‘जेरी : अन टप’को एडभेन्चर पोस्टर रिलिज भएको छ । उक्त पोस्टरमा पर्वतीय पदयात्रामा निस्किएको एक यात्रीको स्केचलाई हाईलाइट गरिएको छ। हेमराज बीसीले निर्देशन गर्ने चलचित्रलाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्दैछन। अनन्या फिल्म्स

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com