सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


दर्शकसँगै टिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्टसले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म १४ को हाराहारीमा दर्शकले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com