सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले पनि कार्तिक १५ गते लाई प्रदर्शन मिति घोषणा गरेर फर्स्ट लूक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक फर्स्ट लूक पोस्टरमा चलचित्रका मुख्य पात्रहरु प्रकाश सपूत र विजय बराललाई स्थान दिइएको छ । चलचित्र ‘पूर्ण