सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘नम्बरी सुन’ले सार्यो प्रदर्शन मिति

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’ आगामी माघ १९ मा रिलिज हुने भएको छ । यसअघि यो फिल्म भदौ १ गते रिलिज हुने भनिएको थियो । फिल्म युनिटले नयाँ रिलिज मितिसहितको पोस्टर सार्वजनिक गर्दै माघ १९ मा फिल्म रिलिज हुन लागेको जानकारी

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com