सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


बबिता मानन्धरको ‘कलियुगकी राधा’ मा आश्मा बिश्वकर्मा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लोक आधुनिक शैलीको गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच बरिष्ठ गायिकाहरु कुन्ति मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको गीतमा बबिता मानन्धरको स्वर, डिपी खनालको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com