सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


फिल्म प्रमोसनमा सलोन र केकीको दौडधुप

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी भदौ ८ मा देशैभर प्रदर्शन हुन लागेको फिल्म ‘जय हो’ले सोमबार कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा प्रचारप्रसार गरेको छ । फिल्मका प्रमुख कलाकार केकी अधिकारी, सलोन बस्नेत र प्रस्तुतकर्ता शोभित बस्नेतलगायतको टोली कलेज पुगेर विद्यार्थीमाझ प्रचारप्रसार गरेका हुन् । कार्यक्रममा केकी र

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com