सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चन्द्रको ‘आ बाट आमा’मा विपनापछि पल शाह अनुबन्धित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘आ बाट आमा’मा अभिनेताका रुपमा पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले चलचित्रका लागि अनुबन्ध गरेको हो। पल शाहले यो चलचित्रको स्क्रिप्ट मन परेको कारणले आफुले चलचित्रमा काम गर्न राजी भएको बताए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com