सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘बगान’ले कमायो १० दिनमा ७० करोड

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असार २९ गते रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो चलचित्रले ६९,७८,१९१।- (उन्सत्तरी लाख अठहत्तर हजार एक सय एकानब्बे रुपैयाँ) ग्रस कलेक्शन गरेको छ । चलचित्रका निर्माता सुरेश वाग्लेले

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com