सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नायक खगेन्द्र लामिछानेलाई जन्मदिनको अवसरमा नयाँ फिल्म उपहार मिलेको छ । आज खगेन्द्रको जन्मदिनको अवसर पारेर फिल्म ‘के घर के डेराः घर नम्बर २’मा निर्माणपक्षले अनुवन्धित गरेको हो । दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने यो फिल्मलाई साउनको २५ गतेबाट छायांकनमा लैजाने