सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


“मिसिङ्गः केटी हराएको सूचना”को रिलिज मिति घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” घोषणा गरेका छन्। कार्यक्रममा फिल्मको टिजर पनि सार्वजनिक गरिएको थियो। उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com