सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


सुजन चापागाईँको म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस म्युजिकल फिल्मले प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडालाई कलात्मक चित्रण गरेको छ । यसले अधुरो प्रेमको वेदना र ब्रेकअपपछि मनमा उठ्ने भावनाहरूको गहिराइलाई सङ्गीत

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com