सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘नाई नभन्नु ल ६’को अफिसियल ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: प्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ६’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। २ मिनेट ४३ सेकेन्ड लामो फिल्मको ट्रेलरमा ३ पुस्ताको प्रेम कहानीलाई देखाउन खोजिएको छ। विकाश राज आचार्यकै निर्देशनमा बनेको फिल्म ‘नाई नभन्नु ल’ को छैठौ शृंखला हो। यस अघिका सबै सिरिजलाई

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com