सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘बहाव’मा क्रान्तिकारी सुरक्षा पन्त

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’को बिचारपूर्ण ट्रेलर सार्वजनिक भएको छ। रिलिज ट्रेलरमा एउटा ब्याक्तिको आफ्नै र परिवारको इक्षा रहरसंगको द्वन्द, मानसिक अवस्था, युवापुस्ताको राजनीतिमा पाइला र आफ्नो परिचयका लागि गरिएको संघर्शजस्ता विषयवस्तुमा ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ प्रस्तुत गरिएको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com