सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘नम्बरी सुन’मा शुद्ध इन्टेन्स लभ देखिन्छ – नम्रता सापकोटा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नायिका नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदैछिन् । नम्रताका अनुसार फिल्म ‘नम्बरी सुन’मा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् । ‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु । ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com