सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

साङ्गीतिक कार्यक्रमका लागि काठमाडौं आइपुगे गायक शान

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय गायक शान्तनु मुखर्जी ‘शान’ साङ्गीतिक कार्यक्रमका लागि काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक टिमसहित कलाकार सन्दीप क्षेत्रीले भव्य स्वागत गरेका छन् । सन्दीपले आफूलाई मन पर्ने भारतीय गायकमध्ये शान पनि एक रहेको भन्दै सामाजिक सञ्जालमार्फत शान काठमाडौं आइपुगेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com