सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ चलचित्र ‘चिराग’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले रिलिज मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको छ । चलचित्र ‘चिराग’ आगामी मंसिर ५ देखि प्रदर्शनमा आउने छ । सार्वजनिक पोस्टरमा चलचित्रका लेखक, निर्देशक कलाकार त्याग मूर्ति फिचर्ड छन्