सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दया र रिस्मापछि ‘रिमै’मा सौगातको इन्ट्री

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि समय अघि अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङ अनुबन्धित भएको फिल्म ‘रिमै’मा अर्का अभिनेता सौगात मल्लको प्रवेश भएको छ। सौगातको प्रवेशसँगै अब भने फिल्मका मुख्य कलाकारको खोजि पुरा भएको छ। गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com