सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न राहत सामग्रीसहित उनी मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । सूद आफ्नो ‘सूद च्यारिटी फाउन्डेसन’को टोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । नेपालका बाढीपीडितलाई आश्रय, खाना तथा पुनर्निर्माणमा सहयोग