सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मम्मी’को फस्टलुक पोस्टर रिलिज, फिल्म माघ २५ बाट

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको हरर फिल्म ‘मम्मी’को फस्टलुक पोस्टर रिलिज गरिएको छ।  निर्माण टिमले फस्टलुक पोस्टर रिलिज गर्दै फिल्मको रिलिज डेटपनि फिक्स गरेको छ।  हरर फिल्मलाई निर्माण टिमले माघ २५ गतेबाट रिलिज अर्ने घोषणा गरेको छ। सार्वजनिक पोस्टरमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com