सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार चलचित्रको लोकलयको गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ । सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत प्रशान्त शिवाकोटी स्वयंको छ । प्रशान्त