सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ह्रस्व दीर्घ’बाट हरिहरको नयाँ  लुक सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’बाट अभिनेता हरिहर अधिकारीको नयाँ  लुक सार्वजनिक गरिएको छ।  सार्वजनिक पोस्टरमा उनलाई एङ्ग्रि लुकमा निर्माण टिमले प्रस्तुत गरेका छन। हरिहरको पोस्टरको ब्यागराउण्डमा भारतीय अभिनेताहरु कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्माका साथै अभिनेता प्रशान्त ताम्राकारलाई देख्न

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com