सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सुरु भयो ‘१२ गाउँ’को छायांकन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता विराज भट्टले निर्देशन गरेन फिल्म ‘१२ गाउँ’को शुभ मुहूर्त सहित छायांकन सुरु भएको छ।  ललितपुरको हात्तीवनबाट सुरु भएको छायांकन अघि निर्माण टिमले मुर्हत पूजाको योजना गरेको थियो। मुर्हतमा फिल्मका कास्ट एण्ड क्रूको उपस्थिति रहेको थियो। पूजामा विराजका चोर समीर भट्ट, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com