सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘झिंगे दाउ २’ को तीन नयाँ पोष्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – असोजको २ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गर्दै प्रचारप्रसार आरम्भ गरिएको छ । यी तिन पोष्टर सार्वजनिक गरेसँगै यसको निर्माणपक्षले अब प्रचारलाई पनि तिव्रता दिने बताएको छ । अब, चलचित्रको गीत, ट्रेलर सार्वजनिक गर्दै अगाडि

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com